Home + Contact us + Events + News + Journal + Statute
 
News
नयाँ केन्द्रीय समिति PDF Print E-mail
दक्षिण एशियाली ज्योतिष महासंघ
केन्द्रीय समिति
१.    आचार्य पर्ूण्ाचन्द्र ढुङ्गेल    ९८४१६८५८८०        
२.    डा. बलराम उपाध्याय रेग्मी    ९८५६०२०९१४ ९७२६१५३६८४    ०६१-५४०३४७    
३.    डा. ऋषिराम पौडेल    ९८४१५०९०५२        
४.    आ. लक्ष्मीप्रसाद बराल    ९८४१३५२१६४        
५.    ज्यो. दीपक सुवेदी    ९८४१२२३१२६    ०१६२११८१२    
६.    ज्यो. प्रेम पराजुली    ९८४१६५१३८९        
७.    ज्यो. शकुन्तला ढकाल    ९८४१७३६११२        
८.    ज्यो चण्डिकाप्रसाद भट्टर्राई    ९८४१५०१५२३        
९.    पं. दिननाथ भट्ट    ९८४८४२८२२१        
१०.    प्रा.डा. रामचन्द्र भट्ट    ९८४१८७८९५६    ४११००८७    
११.    प्रा. शम्भुप्रसाद ढकाल    ९७४११६३८७२        
१२.    सहप्रा. वासुदेव आचार्य    ९८४१७३३७२२    ६६३६०२७    
१३.    उपप्रा. लालमणि का ले    ९८४१५३०४९६        
१४.    ज्यो. नारायणप्रसाद तिमल्सिना ९८४१२६३६५९,४८१०८०६
१५.    ज्यो. चेतराज उपाध्याय    ९७४९०१२२५५        
१६.    ज्यो. आत्माराम उप्रेती    ९८४१४८८९९७        
१७.    आ. शिवशंकर न्यौपाने    ९८४१४०४१५९    ९८४१८८९७४८    
१८.    ज्यो. खिमलाल गौतम    ९८४१२११२५३        
१९.    ज्यो. उद्धव के.सी.    ९८४१७७६०३०    ५५३१२०४    
२०.    डा. सुनील सिटौला    ९८५१०७२१८८
२१.    ज्यो सर्ुदर्शन पौडेल    ९८४९०२७८८९ ,९८०३१७३६६७    
२२.    उपप्रा. माधवप्रसाद पाण्डेय    ९८५१००५९६३        
२३    ज्यो. सहदेव बिष्ट    ९८५१०८९४५१        
२४.    प्रा. जगमान गुरुङ    ९८४११६९२३०    
 
महासंघको २०६५ को संक्षिप्त प्रगतिविवरण PDF Print E-mail
१. महासंघको केन्द्रीय समितिमा केही पदहरू रिक्त रहेकोले मिति २०६५ जेठ २९ गते बसेको महासंघको साधारणसभाले रिक्त पदपर्ूर्ति गर्‍यो । 
२. महासंघको उद्देश्य अनुरूप दक्षिण एशियाका मूलुकहरूमा महासंघको कार्यक्रम विकास विस्तार गर्नको लागि सो अनुकूलको वैधानिक प्रावधान हुन जरुरी रहेकाले सोको लागि विधान संशोधन गर्नपर्ने स्थिति रहेको थियो । सबै पक्षहरूको लागि अनुकूल हुने हिसाबले विधानलाई परिमार्जन तथा संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृती लिनुपर्ने आबश्यकता थियो जसको बारेमा महासंघको २०६५ जेठ २९ गतेको साधारण सभाको वैठकमा महासंघको तर्फाट संशोधित विधानको नमूना प्रस्तुत हुँदा सो माथि बुँदागत रूपमा विस्तृत छलफल गरी र्सवसम्मतिबाट पारित भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट समेत स्वीकृति प्राप्त भई हाल महासंघ सोही विधानअनुसार हिडिरहेको छ । 
३.  २०६५ श्रावण १८ गतेको महासंघको निर्ण्र्ाानुसार २०६५ पौष ४ गतेका दिन महासंघको सचिवालय समितिको समेत पर्ुनर्गठन भयो ।
Read more...
 


 
 
Home + Contact us + Events + News + Journal + Statute